हिमालयन रिइन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ सुचिकृत भएको छ । कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३‍.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको HRL सिम्बलबाट कारोबार हुने छ । हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री