बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा बालबालिकाहरूसँगको तस्बिर राख्दै उनले यस्तो बताएका हुन् ।

‘भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन् । शुभ बिहानी !’ अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष आलीले बालबालिका देशका भविष्य भएको समेत उल्लेख गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस