नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

काठमाडाैँ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । मंगलबार साँझ भएको छलफलपछि करण चौधरीको नाममा सहमति जुटेको हो ।

अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छाले चौधरीको नाममा सहमति जनाएका हुन् । गोल्छा अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सहमति भएको बताइएको छ ।

अब सदस्यमा पनि सर्वसम्मतको प्रयास हुनेछ । सदस्यहरु सर्वसम्मत भएपछि सदस्यमध्येहरुबाट पदाधिकारी चयन गरिनेछ । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस