कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिजको सेयर कारोबार सेवा सुरु

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सेवा सुरु गरेको छ । ब्रोकर नम्बर ९४ रहेको कम्पनीको सोमबार कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाले शुभारम्भ गरे ।

कम्पनीको उद्घाटनसँगै सोमबारबाटै सेयर कारोबार सेवा पनि सुरु भएको छ । कार्यक्रममा सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्ने केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस