rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

यस्तो छ राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ । राष्ट्र बैंकको बोर्ड बैठक शुक्रबार बसेर केही नीतिगत हेरफेर गर्दै समीक्षा सर्वाजनिक भएको हो ।

राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको बताएको हो ।

यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा रहेको राष्ट्र बैंकको भनाइ छ । आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने राष्ट् बैंकले जनाएको छ ।

हेर्नुहोस् समीक्षाको पूर्णपाठ :- पूर्णपाठ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds