नेताहरूप्रति बालेनको आक्रोश : ‘मिसन–८४’ ले देश बन्दैन, तिमीहरूलाई सक्काएर बन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री