चालु संसद्को अधिवेशन राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय

cabi-new-80_09_12-scaled/चालु संसद्को अधिवेशन राति १२ बजेबाट अन्त्य

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री