[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
तपाईंको प्रतिकृया




