बैंकहरूको आधार दर घट्यो, कुन बैंकको कति ? (सूचीसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको छ । हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन् । बैंकहरूको औसत आधार दर १०.१२ प्रतिशतबाट घटेर १०.१ प्रतिशत भएको छ ।

यी १३ मध्ये ९ वटा वाणिज्य बैंकको आधार दर घटेको छ भने दुई वटाको वृद्धि भएको छ । बाँकीको स्थिर छ ।

हेर्नुहोस् सूची :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस