मुक्तिनाथ विकास बैंकद्धारा बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई प्रिन्टर सहयोग

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ ।

उक्त प्रिन्टर मुक्तिनाथ विकास बैंक लि. को बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस