काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले एकै पटक २२८ कर अधिकृतहरूको सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएकामध्ये केहीको भने काज सरूवा मात्रै गरिएको छ ।
तपाईंको प्रतिकृया