आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

काठमाडाैँ । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

शुक्रबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री