आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

काठमाडाैँ । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

शुक्रबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस