काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

स्यूचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

कहाँ–कहाँ हुँदैछ विद्युत अवरोध ?

nea notice

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् …

प्रतिकृया दिनुहॊस