काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

स्यूचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

कहाँ–कहाँ हुँदैछ विद्युत अवरोध ?

nea notice

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहीबार काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडाैं । बिहीबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस