आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख ११ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस