एसबिआई बैंक र एमडब्लुबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र एमएडब्लु भृद्धि अटोकर्प प्रालि (एमभिएपिएल)बीच सम्झौता भएको छ । सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र बिक्रेता कम्पनीतर्फबाट तुसार जयप्रकाश गुप्ता, प्रसन्न पन्तले हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराई र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको फाइनान्सिङ सहज बनाउनु रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस