बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनकाे ६ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ७० रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री