लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन

काठमाडाैं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री