काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।
हेर्नुहोस् पूरा विवरण :-
तपाईंको प्रतिकृया




