काठमाडौँ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी वरिष्ठ हवलदारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको वरिष्ठ हवलदार पदका लागि ११८ जनाको सिफारिस गरेको हो ।
सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ ।
हेर्नुहोस् नामावली :-





तपाईंको प्रतिकृया



