नेपाली बजारमा पनि प्लास्टिकको चामल

काठमाडौँ ।पछिल्लो समय नेपाली बजारमा  पनि प्लास्टिकको चामल बिक्रि  गरेको भेटीएको  छ । प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मंगलबार साँझ काठमाडौंको स्वयम्भु सानो भर्‍याङमाबाट टंक शेरचनलाई पक्राउ गरेको हो ।चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री