रास्वपाका ४ सांसद पुगे आयोगविरुद्ध अदालत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण बुझाएर सार्वजनिक गर्दा पनि निर्वाचन आयोगले १५ हजार जरिवाना तोकेको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले अदालतमा मुद्दा दायर गरेका छन् ।

रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टीकरण सोध्नुपर्ने र दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने भन्दै उनहरूले सुनुवाइको मौका समेत निदाएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दाको खर्च विवरण आफूहरूले सार्वजनिक गरिसकेको उनीहरूको भनाइ छ ।

यस्तो छ रिटको पूर्णपाठ :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस