कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैँ । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही विवरण प्राप्त भएको छैन ।

यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री