कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (Live)

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।

बैठकमा १० एजेन्डामाथि छलफल हुनेछ । सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट १० एजेन्डा तय गरिएको थियो ।

Live : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री