कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध २१ सय उजुरी

काठमाडौं । नेपाली कांग्रेसमा ४६ जिल्लाबाट दुई हजार एक सय उजुरी परेको छ । स्थानीय तह, प्रदेश र संघको निर्वाचनसहित पार्टी अनुशासन समितिमा ती संख्यामा उजुरी दर्ता भएको हो ।

करिब एक वर्षपछि कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकका लागि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले १० वटा एजेण्डा तय गरेको छ । त्यसबाहेक बैठकमा पार्टीमा परेको उजुरीबारे पनि छलफल हुने नेता आनन्द ढुंगानाले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप