आईपीओ निष्कासन गर्दै आईएमई लिमिटेड

काठमाडौँ । आईएमई समूह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री