काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
अहिले बोर्डको बैठक बोलाइएको छ । एक सदस्यकाअनुसार बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नेछ । ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि नतिजा सार्वजनिक हुन्छ,’ उनले भने ।
तपाईंको प्रतिकृया




