देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन् । सभापति देउवाले बुधबार तरूण दल तदर्थ समितिमा ४ सय जनालाई मनोनीत गरेका हुन् ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत समूहलाई समेटेर विस्तार गरिएको बताइन्छ । यसअघि तरूण दल एक सदस्यीय मात्रै थियो, अध्यक्ष विद्वान गुरूङ हुन् ।

May be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of ticket stub and text

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री