३६ ठाउँका घरजग्गा बेच्दै एनएमबि बैंक (सूचनासहित)

काठमाडौं । एनएमबि बैंकले घरजग्गा बिक्री गर्ने भएको छ । आफ्नो स्वामित्वमा रहेका देशभरीका विभिन्न ३६ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो ।

सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी शीलबन्दी बोलपत्र पेश गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री