भारतीय नम्बर प्लेटको बस गल्छीमा पल्टियो

काठमाडौँ । धादिङको गल्छीमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको छ । काठमाडौँबाट दिल्लीतर्फ जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको बस सडकमै पल्टिएको हो ।

दुर्घटनामा घाइते यात्रुको उद्धार जारी छ । बिच सडकमै बस पल्टिएपछि पृथ्वी राजमार्गअन्तर्गत गल्छी खण्ड अवरुद्ध भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस