माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ् सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले  ४ शाखा रहित बैंकिङ् सेवा  संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्को रुपाकोट मझुवागढिनगरपालिका, खोटा खोटाङ्को च्यास्मीटार र धितुङ्मा उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस