पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं – हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पराजय भोगेको छ ।

पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सफल हुँदा ९ रनको हार ब्यहोरेको हो ।

नेपालले ६ विकेटको क्षतिमा उक्त रन बनाएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री