दर्ता र नवीकरण नगरी चलेका २ अस्पतालमा महानगरको ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता र नविकरणविना नै सञ्चालन भइरहेको दुई वटा अस्पताललाई सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा सञ्चालमा रहेको चाइना पिपुल्स हस्पिताल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवं वर्थिङ सेन्टरमा सिलबन्दी गरेको हो ।

केही समयअघिदेखि नै उक्त अस्पतालको दर्ता नभएको आधारमा अनुसन्धान गरिएको र आज तालाबन्दी गरिउको महानगरपालिकाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस