राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा. अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आईतवार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री