कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।  १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।

असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
71685667159.jpg

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री