कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।  १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।

असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
71685667159.jpg

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस