आईएमई पेको ‘रु. १४ मा आइफोन १४’ अफर

काठमाडौं। ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु १४ मा आईफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखि असार ३०, २०८०, डेढ महिना सम्म चल्नेछ ।

सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउनेछन् ।

आईफोन जित्ने ग्राहकको आईएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आईएमई पे मा फिर्ता हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री