सिटिजन्स बैंक र जावलाखेलको क्लिनिक वान बीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलको क्लिनिक वान प्रा. लि.बीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार  सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस