काठमाडौंमा हावाहुरी र हल्का वर्षा (भिडियो)

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । दिउँसो उपत्यकामा हावाहुरीसहितको हल्का वर्षा भएको हो ।

वर्षा हावा चल्नाले उपत्यकामा रहेको प्रदूषणको मात्रा पनि घट्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री