सर्वोच्चद्वारा सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर ३ दिनभित्र उठाउन आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो ।No description available.No description available.No description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री