काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि बिहान एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।
१९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।
हेर्नुहोस् सूची :-
तपाईंको प्रतिकृया




