एसोसिएटतर्फको मत परिणाम आयो, को-को भए निर्वाचित ? (सूचीसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि बिहान एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

१९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।

हेर्नुहोस् सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री