माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सुरु

काठमाडौँ । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने सेवा सुरु भएको छ।

सेवा सुरु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रोमार्टलगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा भुक्तानी गर्न सकिनेछ।

रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री