काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।
‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ !’
नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ ।
तपाईंको प्रतिकृया




