सिंहदरबारमा ‘क्याबिनेट’ बैठक

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बसिरहेको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही बेरअघि मन्त्रीपरिषद् सुरु भएको जनाइएको छ । बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री