गण्डकी विकास बैंकको शाखा कलंकीमा

काठमाडौं। गण्डकी विकास बैंक ले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस एटीयम । ईसिसी आई पि एस , सि(ए एस बि ए , मोबाईल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस