इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह

एजेन्सी । इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्।

गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारे। उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन्। चिराग कोटवाल तेस्रो भए।

फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस