समृद्धिको युवा लक्षित वित्तीय चेतना

काठमाडौं । समृद्धि फाइनान्सको हेटौँडा शाखाले शनिबार स्थानीय युवामाझ र आइतबार बनेपा शाखाले बनेपास्थित मिलिनियम कलेजका विद्यार्थीमाझ युवा लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल मनि सप्ताहका अवसरमा प्लान योर मनि, प्लान योर फ्युचर भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । भविष्यमा थप शाखाबाट नियमितरूपमा विभिन्न वर्ग लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस