दसैँमा ‘आइएमई पे’को १० रुपैयाँमा हवाई यात्रा योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दसैँमा हवाई टिकट योजना ल्याएको छ ।

स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु मध्ये प्रत्येक दिन ६ जनाले दश रुपैयाँ वाहेकको अन्य हवाई शुल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने कम्पनीले जनाएको छ ।

यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म कायम हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after